अर्घाखाँचीका ३३ जनाले नेपाली नागरिकता त्यागे
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार विदेशमै बस्ने मनसाय बनाएर उतैको नागरिकता लिएका ३३ जना नागरिकले नेपालको नागरिकता परित्याग गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार विदेशमै बस्ने मनसाय बनाएर उतैको नागरिकता लिएका ३३ जना नागरिकले नेपालको नागरिकता परित्याग गरेका हुन्।
पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सुरु भएको छ ।
सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट वञ्चित छिन्। उनले नागरिकताका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आएकी छिन्।
संविधानले मुलुकमा प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्यतथ्य लेख्न र विवेक प्रयोग गर्न अहिलेसम्म डराउनुनपर्ने अवस्था रहेकोमा अहिले आएर सञ्चारमाध्यमलाई दबाबमा राख्न खोजिएको महसुस यस घटनाले गराएको छ।