श्रीलंकासँग खेल्न चाहान्थे मोन्टी, खेल हेर्न चाहान्थे दर्शक
जारी विश्वकपको २३औं खेल सम्पन्न हुँदा पहिलोपटक वर्षाका कारण खेल रद्द भएको हो । लगातार वर्षापछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो खेलमा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो ।
जारी विश्वकपको २३औं खेल सम्पन्न हुँदा पहिलोपटक वर्षाका कारण खेल रद्द भएको हो । लगातार वर्षापछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो खेलमा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो ।
ओमोडाले आइसिसी पुरुष टी २० क्रिकेट विश्वकपको आवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नाराको वातावरणीय योजना ल्याएको छ।
अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एक रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ र छक्कामा १० वटा रूख रोपिने छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज दिनभर कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर काम गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।
लोकप्रिय चाउचाउ वाइवाइको उत्पादक सीजी फुड्स नेपालले जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा सहभागी नेपाली टिम र सहभागी खेलाडीका लागि विशेष पुरस्कारको घोषणा गरेको छ ।
नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ। नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ।