२३ भाद्र २०८१ आइतबार
image/svg+xml

प्रज्ञाप्रतिष्ठानमा 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'बारे बहस

नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो।

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियो।

प्रज्ञाप्रतिष्ठानको ४१ औं प्रज्ञासभाबाट २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम पारित

नेपाल प्रज्ञाप्रतिष्ठानको ४१ औं प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए।

राष्ट्रिय कविता महोत्सव-२०८१ मा १० कवि सर्वोत्कृष्ट घोषित

नेपाल प्रज्ञाप्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव-२०८१ को समुद्घाटन प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गरेका थिए।

अनुवादकाे क्षेत्रमा नेपाल प्रज्ञाप्रतिष्ठान

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा ‘अनुवाद गोष्ठी’ को आयोजना प्रतिष्ठानकै देवकोटा सभाकक्षमा गरेको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव सनत रेग्मीलाई अक्षरमार्ग सम्मान

वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी अक्षरमार्ग सम्मानबाट सम्मानित भएका छन्।

नेपाल प्रज्ञाप्रतिष्ठानमा सामाजिकशास्त्र सङ्गोष्ठी

नेपाल प्रज्ञाप्रतिष्ठान सामाजिकशास्त्र विभागले आयोजना गरेको दुई दिने सामाजिकशास्त्र वार्षिक सङ्गगोष्ठी २०८१ सम्पन्न भएको छ।

सामाजिकशास्त्र सङ्गोष्ठीका लागि प्रज्ञाप्रतिष्ठानले छान्याे लेख

नेपाली समाजमा विद्यमान विविध ज्ञान र आयामबारे बहस निर्माण गर्ने ध्येयले नेपाल प्रज्ञाप्रतिष्ठानको सामाजिकशास्त्र विभागले सामाजिकशास्त्रका विभिन्न विषयमा प्राज्ञिक प्रवचन, गोष्ठी, विचारविमर्श र सम्मेलन गराउँदै आएको थियो।

सम्झिए युगकवि सिद्धिचरण श्रेष्ठलाई

नेपाल प्रज्ञाप्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सहआयोजनामा युगकवि सिद्विचरण श्रेष्ठको ११३औं जन्मजयन्तीका अवसरमा उनको योगदानबारे स्मरण गरिएको छ।

खोटाङ-हलेसी महोत्सवमा कवि किराती सम्मानित

खोटाङमा चार दिनयता ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव २०८१’ जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्