‘झ्याउरे छन्दलय कविता लेखन’ विमर्श
नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञाप्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श भएको छ।
नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञाप्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबली प्राय पुस्तक सार्वजनिक गर्ने र पुस्तकबारे विमर्श हुने ठाउँ हो।
साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन्।
नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ ओटा पुस्तक चीनमा सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया भएको थियो।
कवि, गीतकार, निबन्धकार तथा समालोचक डा.रजनी ढकालको ‘लैङ्गिकता र नेपाली साहित्य’ लोकार्पण भएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० कविलाई पुरस्कृत गरिएको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो।
नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियो।
नेपाल प्रज्ञाप्रतिष्ठानको ४१ औं प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव-२०८१ को समुद्घाटन प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गरेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक समाज नेपालको सहकार्यमा ‘अनुवाद गोष्ठी’ को आयोजना प्रतिष्ठानकै देवकोटा सभाकक्षमा गरेको छ।
वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी अक्षरमार्ग सम्मानबाट सम्मानित भएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठान सामाजिकशास्त्र विभागले आयोजना गरेको दुई दिने सामाजिकशास्त्र वार्षिक सङ्गगोष्ठी २०८१ सम्पन्न भएको छ।