रवि पक्राउपछि पोखरामा रास्वपाको नारा: सहकारी पीडितलाई न्याय दे !
प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् ।
प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् ।
वार्ताका क्रममा मन्त्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक सेवा अवरुद्ध हुने गरी कुनै किसिमका आन्दोलन र गतिविधि नगर्न आग्रह गरेका छन् ।
लामो समयदेखि मधेसले उठाउँदै आएको मुद्दा हो, राज्यमा समान हिस्सेदारी। यसै मुद्दालाई स्थापित गराउन दुई दशकमा मधेसी समुदायले तीन वटा बलिदानपूर्ण संघर्ष गरेको छ।
दलित समुदायको अधिकारहरूको पालना र कार्यान्वयन सरकार लाचार भएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ ।
एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिप्रति मेडिकल अध्ययन गर्न चाहेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
आन्दोलन दबाउनका लागि शेख हसिना सरकारले दशौँ हजारलाई जेलमा कोचेको थियो। सैकडौँ नागरिकको हत्याको परिणाम उनी सत्ताच्युत हुन पुगेकीछिन्।
आइतवार प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा २ सयभन्दा बढी घाइते भएका छन्।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै फेरि प्रदर्शन चर्किएको छ।
नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ। बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो।
बङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई हिरासतबाट रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।
आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि अहिले बङ्गलादेशमा कर्फ्यू जारी गरिएको छ भने इन्टरनेट लगायतका सेवा ठप्प बनाइएको छ।
बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन्।
सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ।