७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै प्रदर्शन

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै फेरि प्रदर्शन चर्किएको छ।

बङ्गलादेशमा विद्यार्थीहरूद्वारा फेरि आन्दोलनको घोषणा

बङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।

विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने अवस्थामा

झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन्।

कसले रोक्यो दोषीमाथि कारबाही?

परीक्षा नतिजाअगावै विद्यार्थीका उत्तरपुस्तिका गायब पार्ने पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको दुई महिना पुग्न लाग्दा समेत त्रिभुवन विश्वविद्यालयले कारबाही प्रक्रिया सुरु गरेको छैन।

६ महिना बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ:सचिव काफ्ले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन्।

विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले त्रियुगा नगरपालिका ७ चुवाडेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।

आकर्षक बन्दै सामुदायिक विद्यालयका बालकक्षा

सानो भवन। थोरै कक्षाकोठा तर चिटिक्क छ आधारभुत विद्यालय झुगा । विद्यालय भवनको बाहिर शैक्षिक सामाग्री झल्कने भित्ते लेखन प्रशस्तै छ।

रङ लगाउन सिक्दै धौलागिरि माविका विद्यार्थी

बेनी नगरपालिका– ४ सिंगास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ।

विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने सीप सिकाइँदै

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ।

आठराई त्रिबेणीले ९० प्रतिशत बढी विद्यार्थी हाजिर भए अभिभावकलाई सम्मान गर्ने

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ९० प्रतिशत भन्दा माथि विद्यालयमा हाजिर हुने विद्यार्थी तथा विद्यार्थीका अभिभावकलाई सम्मान गर्ने भएको छ।

रंगेलीमा नगर प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी) माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेको छ।

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।

दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन्।

८ विद्यार्थीको मेडिकल सपना पूरा हुँदै

बङ्गलादेश सरकारले आफ्नो सूचीबाट हटाएको ८ नेपाली विद्यार्थीको मेडिकल पढ्ने सपना पूरा हुने निश्चित भएको छ।

भयावह विदेशमोह

नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्