९ मंसिर २०८१ आइतबार
image/svg+xml

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ :अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन्।

स्व. ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनु भयो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्व.दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनु भएको बताएका छन्।

स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन्: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्व दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नु भएको बताएका छन्।

दाहालको उही रटान: फेरी एक पटक आन्दोलन आवश्यक

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एक पटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्।

दाहालको टिप्पणी: देशलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।

खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन।

सभापति देउवाद्वारा छठी माताको पूजा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गरेका छन।

देउसी भैलो खेल्न आएकासँग छमछमी नाचे पूर्व प्रधानमन्त्री दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने बताएका छन्।

एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैन: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन्।

कम्युनिस्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेका छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्ने बताएका छन्।

सरकार परिवर्तन पक्षको खेलमा छैनौं : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्।

सरकारले आफू निकट भ्रष्टहरूलाई संरक्षण गर्‍यो: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले आफू निकटका भ्रष्टहरूलाई संरक्षण गरिरहेको आरोप लगाएका छन्।

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि सम्भव: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउण्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्