१२ असार २०८१ बुधबार
image/svg+xml

सिरोहिया पक्राउप्रति आनको ध्यानाकर्षण

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

म अन्तिम समयसम्म पनि लड्ने छु: कैलाश सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो गिरफ्तारी सरकारी ठगीसम्बन्धमा प्रकाशन भइरहेका समाचारविरुद्ध भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्