९ मंसिर २०८१ आइतबार
image/svg+xml

इजरायलसँग युद्धविराम गर्न लेबनानलाई इरानको साथ, नेतान्याहु बाधक भएको आरोप

इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानी शुक्रबार लेबनान पुगेका थिए।

इरानको विश्वविद्यालयमा युवती किन नाङ्गिइन ?

इरानको राजधानी तेहरानको एक विश्वविद्यालयमा एक युवती(छात्रा) निर्वस्त्र भएको भिडिओले सामाजिक सञ्जालमार्फत विश्वभर तरङ्ग सिर्जना गरिरहेको छ ।

जर्मनीले इरानी वाणिज्य दूतावास बन्द गर्ने

जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा जर्मनीले आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ।

इरानमा फेरि अर्को आक्रमण, १० प्रहरी अधिकृत मारिए

आफुलाई न्याय र समानताको सेना ठान्ने यो समूहले सरकारलाई बेला बखतमा धक्का दिदै आएको छ।

इरानलाई महँगो पर्दैछ इजरायलमाथिको मिसाइल आक्रमण

इजरायलले हालै एक विज्ञप्ती जारी गरेर इरान माथिको कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ।

ट्रम्पमाथि आक्रमण सुलेमानी हत्याको बदला! एकजना पक्राउ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड टरम्पमाथि भएको हत्या प्रयासमा एकजना पक्राउ परेका छन्।

काभा वुमन्स नेसन्स भलिबल लिग: नेपाल र माल्दिभ्स भिड्दै

काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ।

इरानको पहिलो जित

उत्कृष्ट पुनरागमन गर्ने श्रीलंकाको लक्ष्य असफल बनाउँदै इरानले शुक्रबार काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित निकालेको छ।

हानियाको हत्याको बदला लिने ईरानी सर्वोच्च नेता खामनेईको घोषणा

हमासका प्रमुख नेता इस्माइल हानियाको इजरायलले हत्या गरेपछि ईरानले त्यसको बदला लिने चेतावनी दिएको छ।

ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद निर्वाचित

ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद पेजेश्कियान निर्वाचित भएका छन्।

एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाकिस्तान र ईरानबाट एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता भएका छन्।

ईरान राष्ट्रपति निर्वाचन: दोस्रो चरणमा यी दुई नेता आमनेसामने

गत शुक्रवार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत हासिल गर्न नसके पछि दोस्रो चरणमा निर्वाचन हुने भएको हो।

ईरानमा आज राष्ट्रपतिको निर्वाचन, यी चार जना मैदानमा

ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो।

रइसीको मृत्युले इरानी राजनीतिमा हलचलः सत्तामा पुग्न हत्यादेखि बहिगर्मनसम्म

यतिबेला मध्यपूर्वस्थित मुलुक ईरानमा राजनीतिक हलचल सुरु भएको छ। राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ईरानको राजनीतिक माहोल निकै तातिएको छ।

ईरानी राष्ट्रपति रईसीको मृत्युः दुर्घटना वा सुनियोजित योजना ?

ईरानका सर्वोच्च नेता अयातुल्लाह खामिनीका उत्तराधिकारी मानिएका रईसीको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालिएको छ भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्