१८ मंसिर २०८१ मंगलबार
image/svg+xml

ऐतिहासिक गाजाको दह: पानी सुक्नथालेपछि स्थानीय चिन्तित

बलेवास्थित ऐतिहासिक गाजाको दह नजिकै व्यापार गर्दै आएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देखिन्थ्र्यो। पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ।

अन्त्यहीन अन्त्य

घरभाडा तिर्न नसकेको तीनचार महिनामा नै भैसकेको थियो। खानेकुराको ठेगाना थिएन। भोक मेटाउने कुनै वस्तु थिएन। सम्पत्तिको नाममा कागजको खोस्टा थिए।

गाजामा इजरायली हमलाः३० प्यालेस्टाइनीको मृत्यु

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार २५९ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

प्रहरीले ग्रामीण भेगमा जङ्गल नजिकका बस्तीमा गाँजाका केही बोट नष्ट गरे पनि स्थानीयको पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढ्दा गाँजाखेती मौलाएको छ।

इजरायल थप आक्रामक बन्दै, गाजा र लेवनानमा दर्जनौं हवाई हमला

गत वर्षको अक्टोबर ७ मा हमासले गरेको सामूहिक हत्यामा १२ सय इजरायली मारिएका थिए । त्यसयता इजरायली सेनाले जारी राखेको जवाफी आक्रमणमा ४१ हजार मानिसको ज्यान गइसकेको छ ।

गाँजा बहसः कहाँ छ कानुनी अड्चन ? कस्तो कानुन आवश्यक ?

अहिले बजेटमा फेरी गाँजा खेतीको विषयले निरन्तरता पाएपछि भने थप बहस चुलिएको छ। बजेटसँगै यो विषयलाई संसद् र संसदीय समितिमा पनि सांसदहरूले महत्त्वपूर्ण रूपमा उठाउन थालेका छन्।

रफाहमा इजलाइली आक्रमण, ४० जनाको मृत्यु

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले आइतवार रफाहमा रहेको एक शरणार्थी शिविरलाई लक्षित गरी गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको हो।

इजरायल–हामास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घीय दूतको आग्रह

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन: वार्ता सुरु गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्