३० चैत्र २०८१ शनिबार
image/svg+xml ४:३९ पूर्वाह्न

धनुषामा थुनुवा कक्षको भेन्टिलेशन फोडेर भागे ९ जना थुनुवा

सोमबार बिहान करिब साढे तीन बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

एन्फा महिला लिग : टुंगियो कोशीको अपराजित यात्रा, पुलिस शीर्ष स्थानमा

कोशीलाई हराउँदै पुलिस भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पुलिस दोस्रो स्थानमा छ ।

काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलको छ। गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका-१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बलात्कार आरोपमा बैतडीका एक स्वास्थ्यकर्मी पक्राउ

पीडित युवतीले स्वास्थ्यकर्मी धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । जाहेरीकर्ता युवती अविवाहित र स्वास्थ्यकर्मी रहेकी बुझिएको छ। आरोपित धामी भने विवाहित हुन ।

एकैपटक ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा (सूचीसहित)

प्रहरी महानिरिक्षकको निर्णय अनुसार प्रचलित नियमानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी निरिक्षकहरूको सरुवा गरिएको हो।

जुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

जिल्ला प्रहरी कार्यालयको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो।

कर्णालीमा अधिकांश प्रहरी चेकपोष्ट हटाउने तयारी

हिजोआज बबईदेखि जुम्लासम्म २२ ठाउँमा प्रहरीले चेकपोष्टमार्फत् सुरक्षा जाँच गर्दै आएको छ। ६० देखि ६५ ठाउँमा ट्राफिक प्रहरीले छड्के जाँच गर्नै गर्छ ।

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ।

बैतडीमा एक महिला मृत अवस्थामा फेला

जिल्लाकाे पाटन नगरपालिका १० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्