हावाहुरीका कारण झापामा क्षति
गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हिजोआज बबईदेखि जुम्लासम्म २२ ठाउँमा प्रहरीले चेकपोष्टमार्फत् सुरक्षा जाँच गर्दै आएको छ। ६० देखि ६५ ठाउँमा ट्राफिक प्रहरीले छड्के जाँच गर्नै गर्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ।
ललितपुर महानगरपालिका वडा नम्बर १ काे कार्यालय नजिकै बागमती खोलामा पुरुष मृत फेला परेका हुन्।
जिल्लाकाे पाटन नगरपालिका १० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।
लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिरामी भएको बहाना बनाएर कोशी अस्पताल भर्ना भएका कैदी प्रहरीलाई नै लडाएर फरार भएका छन्।
ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ। सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो।
चोरी गरिएको ट्रयाक्टरसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुबाट भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको हो।
पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ।
भद्रकालीमा रहेको आफ्नै जमिनमा सुविधा सम्पन्न भवन निर्माण सकिएको र सञ्चालनका लागि तयार भएको काठमाडौं प्रहरीले जनाएको छ।
ताप्लेजुङमा एक युवकलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिना जानकारी अनुपस्थित भएका १३ जना प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ।