९ असार २०८१ आइतबार
image/svg+xml

सांसद् विन्दवासिनी कंसाकारले चाँडो न्याय पाउनुहुन्छ: कानुनमन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड पीडित सांसद विन्दवासिनी कंसाकारले अदालतको फैसला बमोबिजम पाउनुपर्ने रकमको प्रक्रिया फाइल आगाडि बढेको बताएका छन्।

संसद बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलदेखि यी हुन् बैठकका कार्यसूची

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

कार्यादेशमा सत्तारुढ र प्रतिपक्षी दल सहमति नजिक, आज शिर्ष नेताहरूबीच छलफल

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेपछि आज शिर्ष नेताहरूबीच छलफ हुन लागेको छ।

कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु

बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो गरी केहीबेर अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो।

कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै

सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ।

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति ?

सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्न भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति?

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन दलहरूको बैठक बस्दै

अहिले बिहान साढे ८ बजे कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्