अस्ताए वरिष्ठ पत्रकार पाण्डे
वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ।
वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ।
भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु भएको छ।
अध्ययनका अनुसार मधुमेहबाट पीडित पुरुषहरूमा महिलाको तुलनामा गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराउने जोखिम बढी हुन्छ।
जनस्वास्थ्यको प्रमुख समस्यामध्ये मस्तिष्कघात पनि एक हो। यसको उपचार दुई दशकअघिसम्म निकै चुनौतीको विषय थियो। अहिले भने स्थिति फेरिएको छ।