विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाँच लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताए।
यसअघि आइतबार सुन तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको थियो भने चाँदी छ हजार ४९० रुपैयाँ पुगेको थियो।
कवि भीष्म उप्रेतीले प्रस्तुत गरेका कविता वाचन कार्यक्रम ‘आवाज र अनुभूति’ को दोस्रो शृंखला सम्पन्न भएको छ।
आगामी चैतमा मात्र उनीहरू गाउँ फर्किने हुँदा उनीहरू मतदान गर्न समस्या पर्ने जनाइएको छ। जनजाति महासंघ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिरबाट नै चिसो छल्न भेडा पाठासहित बेँसीमा झरेका हुँदा उनीहरूलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताएका छन्। उनका अनुसार त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन्।
म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’ को साउन्डको काम हुने भएको छ।
प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिताको ११औं संस्करण आगामी माघ २४ गते काठमाडौंमा आयोजना हुने भएको छ।
आज दुवै टोलीलाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब रहेको छ। स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको बताउँदै उनले त्यो बढ्दो क्रममा रहेको उल्लेख गरे।
ओली, बालेन र गगनको डिबेट गराउन चाहेका पत्रकार र हेर्न चाहेका दर्शकको चाहना बालेनको प्रतिक्रिया सँगै करिब करिब सकिएको छ। ‘डिबेट हेर्न खोजेका थियौ,’ सामाजिक सञ्जालमा निमेष थापाले लेखेका छन्, ‘डिबेट त सोसल मिडियाको एक कमेन्टमै सकिएछ।’
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले समूह चरण अन्तर्गत आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको तीन विकेट लिएको छ।
उनले आफ्नो विगतको कामले नै यो कुरा प्रमाणित गरिसकेको दाबी पनि गरेका छन्। बस्नेतले अगाडि लेखेका छन्, ‘यसपालि मत झण्डा र पात्र हेरेर होइन, भक्तपुरको भविष्य हेरेर दिऔँ। दल फरक हुन सक्छन्। तर जनताको चाहना एउटै हो-देश विकास होस्, नीति निर्माणको तहमा भक्तपुरको आवाज अझ सशक्त बनोस्।’
नेपाललाई आज जित्नै पर्ने दबाबमा छ। नेपालले समूह चरण अन्तर्गत हालसम्म ३ खेल खेल्दा २ मा हार र एक खेलमा विजयी हासिल गरेको थियो।