२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ठूला दलको उपेक्षामा नेपाल समाजवादी पार्टीको स्थापना दिवस

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्ष्य रहेको नेपाल समाजवादी पार्टीले आज देश भरका ७७ जिल्लामा स्थापना दिवस बनाएको छ।

सत्ताका लागि लम्पसार पर्नेहरुले मलाई भारतीय दलाल सम्म भन्न भ्याएः डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई सत्ताका लागि लम्पसार पर्नेहरूले भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् ।

राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैनः सांसद प्रधान

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन्।

श्रीलंकासँग खेल्न चाहान्थे मोन्टी, खेल हेर्न चाहान्थे दर्शक

जारी विश्वकपको २३औं खेल सम्पन्न हुँदा पहिलोपटक वर्षाका कारण खेल रद्द भएको हो । लगातार वर्षापछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो खेलमा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो ।

सीमामा सरकारकै छलकपट

हालसम्म नेपालको ७१ स्थानमा सीमा अतिक्रमण भएको छ। जम्माजम्मी अनुमानित ६३ हजार हेक्टर जमिन र करिब १३० वटा जंगे पिलर मिचिएको अवस्था छ।

ब्यान्डविथ खरिदमा पहाडी र अधिकारीसँग बयान

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको इन्टरनेसनल ब्यान्डविथ खरिद प्रकरणमा वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग बयान लिएको छ।

आपराधिक गतिविधिमा संलग्नलाई स्थानीयले समातेर प्रहरीमा बुझाए

ज्यान मार्ने उद्योग गरेर लुक्दै हिँड्ने गरेका रामेछापका वीरबहादुर तामाङ्गलाई स्थानीयले समातेर प्रहरीमा बुझाएका छन् ।

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् ।

भारतको विदेश मन्त्रीमा जयशंकरको पुनरागमनः नेपालसँगको सम्बन्ध होला त सुधार ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा उनले ५ महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन्।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको असन्तुष्टि

नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ ।

ठगी आरोपमा भक्तपुरबाट तीन जना पक्राउ

गत जेठ २१ गते बिहान फोन गरी प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले तीन जना पुरुषलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

विदेश पठाइदिने भनी १५ करोड ठगी गर्ने चार जना पक्राउ

अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

विधि,पद्धति र नियमभित्र रहेर बजेट तयारी ल्याइयोस् : कांग्रेस संसदीय दल

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।

प्रतिशकी आमा भन्छिन्ः छोराको रिप्लेसमेन्टले मन भारी भयो, तर सन्दीप पनि हाम्रै छोरा हुन्

नेपाली क्रिकेट टीमका मिडियम फास्ट बलर प्रतिश जिसीकी आमा प्रतिभा जिसीले सन्दीप लामिछाने पुनः टीममा आउनु खुशीको कुरा भएको प्रतिक्रिया दिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्