२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पार्टी विधि पद्धतिमा चलाउनुपर्छः कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन्।

श्रीलंकासँग भिड्दै नेपालः सुपर ८ मा पुग्ने सम्भावना जिवितै राख्ने नेपालको लक्ष्य

नेपाल आईसिसी ट्वान्टी–२० विश्वकपमा दबाबमा रहेको पूर्व च्याम्पियन श्रीलंकामाथि बुधवार जित निकाल्दै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रने भएको छ।

पौडेल भन्छन्ः श्रीलङ्का हामीभन्दा बढी दबाबमा छ, त्यसकै फाइदा उठाउँदै भोलिको खेल जित्छौँ

आईसिसी टी–२० विश्वकप अन्तर्गत भोलि हुने श्रीलङ्काविरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले भोलिको खेलमा नेपालले जित हात पार्ने विश्वास व्यक्त गरे।

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ।

१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ।

तीन दिनअघि नै नेपाल भित्रियो मनसुन

नेपालमा मनसुन सरदर जुनको १३ मा भित्रने गरे पनि यो वर्षको मनसुन भने ३ दिन अगावै सोमबार पूर्वी भू-भाग भएर भित्रिएको छ।

क्रिकेटको विकासका लागि सीजीले गर्यो क्यानलाई ६० लाख सहयोग

सीजी फुड्स नेपाल लिमिटेडले क्रिकेटको समग्र विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई ६० लाख सहयोग गरेको छ।

मोदीको नेपाल माया

मोदीले आफ्ना भाषणहरूमा नेपाली भूमिका जन्मिएका बुद्ध र सीताको नाम लिन्थे। नेपाल आउँदा उनले त्यतिबेला आइपिएल खेलिरहेका नेपाली क्रिकेटरको नामै लिएका थिए।

प्रहरी हिरासतबाट जुवाडे छुटाइदिन्छु भन्दै ४५ लाख ठगी

जुवा तथा सट्टाबाजी कसुरमा पक्राउ परेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन्।

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।

ह्वात्तै अकासिएकाे सुनकाे मूल्य स्वाट्टै ४ हजार रुपैयाँले घट्यो

स्थानीय बजारमा आइतबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ।

भुटानबाट किन नसिक्ने ?

सन् २०२३ को तथ्यांकअनुसार भुटानको प्रतिव्यक्ति आय तीन हजार पाँच सय ४५ डलर रहेको छ भने यो देशले अहिले विश्वमा आफूलाई कार्बन उत्सर्जन नकारात्मक र कुल गार्हस्थ्य सुखीपन (ग्रस नेसनल ह्याप्पिनेस) भएको देशका रूपमा चिनाएको छ।

नेविसंघले विपद प्रतिकार्यमा स्वयम्सेवक खटाउँदै

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले वर्षायाममा हुने विपदको प्रतिकार्यमा स्वयम्सेवक परिचालन गर्ने भएको छ । नेविसंघ केन्द्रीय समितिले ७७ वटै जिल्लाका जिल्ला कार्यसमितिलाई एक परिपत्र जारी गर्दै स्वयम्सेवक परिचालन गर्ने निर्देशन गरिसकेको छ ।

प्रधानमन्त्री कप एनभिए भलिबल: एभरेस्ट क्लबलाई पुलिसले जित्यो उपाधि

नेपाल पुलिस क्लबको महिला टोलीले आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको उपाधि जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्