आईसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द गरिएको छ।
समूह ‘डी’ अन्तर्गत हुने भनिएको आजको खेल वर्षाका कारण रद्द गरिएको हो।
प्रकाशित: ३० जेष्ठ २०८१ ०६:२३ बुधबार