२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि, ११ प्रस्तावमाथिको छलफल जारी रहने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ।

बंगलादेश संकटः स्वदेशमै इन्टर्नसीप मिलाइदिन नेपाली विद्यार्थीको माग

बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको त्यहाँ अध्ययनरत् नेपाली विद्यार्थीहरूले बताएका छन्।

चालक दलको कमजोरीले हेलिकप्टर दुर्घटना भयो: महानिर्देशक अधिकारी

नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।

बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै सरकार

नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।तीन दिनसम्म चल्ने बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

शेयर बजारको उत्साह कायम रहला ?

शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङ्क छ ।

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप

चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ ।

बंगलादेशमा जनविद्रोह: व्यापार प्रभावित, विद्युत् बिक्री सम्झौता अनिश्चित

विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हिँसा भड्किएर परिस्थिति असामान्य बनेपछि बंगलादेश र नेपालबीचको व्यापार प्रभावित भएको छ।

फाइनलमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट खेल्छौं :अरुणा

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली क्रिकेट टीमले त्रिकोणात्मक शृंखलाको तयारी भारतमा गर्ने

सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो।

इरानसँग हारको बदला लिने लक्ष्य

लिगमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल मंगलबार काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

बङ्गलादेश आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो।

सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने :सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्