२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित

नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसले एक प्रेस विज्ञप्ति जारी गर्दै ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएको जनाएको छ।

मध्यपूर्वी देशमा युद्धको त्रासः नेपालीको उद्धारमा सरकार उदासीन

वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार हालसम्म ३ हजार ३४६ जना रोजगारीको सिलसिलामा लेबनान पुगेका छन्।

अर्थमन्त्रीको एक सूत्रीय अभियानः निजी क्षेत्रको परिचालन

राजनीतिक अस्थिरता र नीतिगत असहजताको कारण मुलुकको अर्थतन्त्र संकटमा छ। सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन नहुँदा समग्र निजी क्षेत्रको मनोबल घट्दै जाँदा व्यवसायीक वातावरण बिग्रदै गएको छ।

काभा वुमन्स नेसन्स भलिबल लिग: नेपाल र माल्दिभ्स भिड्दै

काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ।

सात वर्षदेखि अधुरै राप्ती खानेपानी आयोजना

कुल ३३ करोड रूपैयाँको लागतमा सम्पन्न हुने भनिएको आयोजनाका लागि सुरुमा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिलासुस्तीले काम अलपत्र परेको छ।

आरामदायी बुढेसकालको व्यवस्था

नेपाल विश्वमा कुल गार्हस्थ्य उत्पादनमा एक सय ६३औँ स्थानमा रहे तापनि समावेशिताको आधारमा ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने जस्तो सामाजिक सुरक्षा सेवामा कतिपय विकासोन्मुख मुलुकभन्दा अग्रणी स्थानमा छ।

अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौंः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन्।

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् ।

अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानुनी सुधार अपरिहार्य छ: अध्यक्ष अग्रवाल

gका अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानुनी सुधार अपरिहार्य रहेको बताएका छन् ।

समावेशी चरित्रलाई बाधा नआउने गरी संविधान संशोधन गर्नुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।

संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गरेका छन ।

विद्युत् प्राधिकरणसँग लेखा समितिले माग्यो (टीओडी) मिटरको तथ्याङ्क

सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क मागेको छ ।

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्