२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम छ: प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेताहरुले सो विषयमा आफ्ना धारणा राखिरहेका छन्। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

भारतीय विदेश सचिव मिस्री आज काठमाडौं आउँदै

भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौँ आउँदै छन्। आफ्नो दुई दिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन्।

‘जनतामा निराशा आउन दिनुहुँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन: कांग्रेस महामन्त्री शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्।

अमेरिकामा भाषिक हुटहुटी

मेरो आफ्नै देशमा नेपाली भाषाको मार्गचित्र कताकता मासिँदै, विद्रूप हुँदै गइरहेको त छैन भन्ने पिरलो छ।

आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले ‘बहाना बनाएर हटाउन लागेको’ नेकपा माओवादी केन्द्रका नेताले दाबी गरिरहेका बेला घिसिङले प्राधिकरणको प्रगति सार्वजनिक गरेका छन्।

व्यासासनमा आचार्य दमाई: संस्कृतिमा ‘मधुर क्रान्ति’

‘आयो दमाई रमाई–रमाई, बस्यो सियो समाई’ बोलको गीत कुनै बेला चर्चित थियो। अहिले समय फेरिएको छ। अब दमाई जातिका मानिस लुगा मात्र सिउँछन् भन्ने रहेन।

पर्यटन मन्त्रीलाई पूर्व मन्त्रीहरूको सुझाव :नियामक र सेवा प्रदायक निकाय छुटाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन् ।

जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सांसदहरूले गराए ध्यानाकर्षण

सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

वार्षिक करिब दुई लाख सर्वसाधारणको काटिन्छ विद्युत् लाइन्!

नेपाल विद्युत् प्राधिकरणले वार्षिक १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन काट्ने गरेको छ।

नेविसंघद्वारा बंगलादेशका विद्यार्थीको प्रशंसा, अल्पसंख्यकको संरक्षण गर्न माग

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बंगलादेशी विद्यार्थी नेताहरूको बहादुरी र लचकपनको प्रशंसा गरेको छ । लोकतान्त्रिक संक्रमण र अल्पसंख्यकको संरक्षण सुनिश्चितता गर्न नेविसंघले माग गरेको छ ।

नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि, ११ प्रस्तावमाथिको छलफल जारी रहने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्