१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आइसीसि विश्वकप क्रिकेट लिग २: नेपाल आज ओमानसँग खेल्दै

आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।

गुलसन झा ‘बिग म्याच विनर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर गुलसन झाले पनि त्यो अवस्था सामना गर्नुपर्‍यो। हुन त उनी ब्याटिङबाट ‘बिग म्याच’ का खेलाडी रूपमा चिनिन्छन्। तर, एक दिन भने उनले त्यो छविलाई पूरा गर्न सकेनन्।

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्धको खेलमा आईसिसीको नियम उल्लङ्घन!

१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्‍यो।

विश्वकप टी-२० क्रिकेटः नेपाल र नेदरल्यान्ड्स भिड्दै, हेड टु हेडमा को बलियो?

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ।

विश्वकप अघिको अभ्यास खेलमा विनवार्डसमाथि नेपालको जित

विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्