समर्थक र प्रशंसकसँग कर्णाली याक्स (तस्बिरसहित)
नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।
नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।
गुलशन झाले क्रिकेटको एकदिवसीय खेलमा नेपाली बलरहरु मध्य धेरै रन दिने बलरको किर्तिमान राखेका छन्।
नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साह र आशिफ शेखले समान २७/२७ रन जोडे भने कुशल भुर्तेल १० र गुलशन झा ११ रनमा आउट भएका छन्।
अमेरिकासँग हुने ३ खेलको टी-२० सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास सुरु गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १२ जना सर्वाधिक महँगो खेलाडी बनेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) मा कुल १२ क्रिकेटर अधिकतम मूल्यमा बिक्री हुँदा युवा अलराउन्डर गुलसनकुमार झा अक्सनमा बहुप्रतीक्षित बने।
आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर गुलसन झाले पनि त्यो अवस्था सामना गर्नुपर्यो। हुन त उनी ब्याटिङबाट ‘बिग म्याच’ का खेलाडी रूपमा चिनिन्छन्। तर, एक दिन भने उनले त्यो छविलाई पूरा गर्न सकेनन्।
१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्यो।
नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ।
विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।