२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

एमाले-मीनबहादुर जग्गा लेनदेन कानुनविपरीत: सर्वोच्च

सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिने भनिएको जग्गा कानुनविपरीत भएको बताउँदै हक हस्तान्तरण नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।

रास्वपा प्रदर्शनबारे एमालेको प्रतिक्रियाः अवाञ्छित गतिविधि

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा गरिरहेका विरोधका कार्यक्रमलाई ‘अवाञ्छित गतिबिधि’ भनेर टिप्पणी गरेको छ।

एमाले पार्टी कार्यालय निर्माणार्थ अनेरास्ववियू (क्रान्तिकारी) को १ रुपियाँ सहयोग संकलन

अनेरास्ववियू (क्रान्तिकारी), क्याम्पस जिल्ला समिति र प्राविधिक जिल्ला समितिले नेकपा एमालेको पार्टी कार्यालय निर्माणार्थ १ रुपियाँ सहयोग संकलन गरेको छ।

ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायी बाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन्।

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा उभिन एमालेको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ।

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

पराजयपछि झाँक्रीले सम्झिइन कांग्रेस नेतृ, कांग्रेसमा आउन कार्यकर्ताको आह्वान

नेकपा (एकीकृत समाजवादी)को बुधबार सम्पन्न पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएको चर्चा राजनीतिक बृत्तको चुलीमा छ ।

शंकर भन्छन्: लोकतन्त्रको स्थायित्वका लागि कांग्रेससँग सहकार्य

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन्।

छयालीसाैं पुष्पलाल स्मृति दिवसमा दुई कृति लाेकार्पण

पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाले छयालीसाैं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित क. पुष्पलाल र वर्तमान परिस्थिति विषयक अन्तरक्रिया तथा क. चक्रबहादुर पराजुलीको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘मेरो भूमिगत यात्रा’ र साहित्यकार अनन्त अर्यालको ‘कालापत्थर’ कवितासङ्ग्रहको लाेकार्पण गरेको छ।

बागमतीको मुख्यमन्त्रीमा लामाले आज दाबी पेश गर्दै

कांग्रेस बागमतीका संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्री पदमा दाबी पेश गर्न लागेका हुन्।

‘दाहाल, लामिछानेहरूको फाइल खोल्ने बेला आएको छ’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।

एमालेको मन्त्रीहरूको नाम टुङ्गियो, कसलाई कुन मन्त्रालयको जिम्मा?

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट करिब करिब मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्