एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन्।
बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै एमाले बागमती सरकारबाट बाहिरिएको हो।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग नैतिकताका आधारमा राजीनामा मागेका छन्।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक अघि संसदीय दलको बैठक बस्ने बताइएको छ।
अशोक राई नेतृत्त्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।
झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए।
कांग्रेस–एमालेले निर्वाचन प्रणाली, शासकीय स्वरूपलगायत विषयमा संविधानमा रहेका व्यवस्था संशोधन गर्ने सहमति गरेपछि यस्तो आभाष भएको छ। यसको छनक एमाले महासचिव शंकर पोखरेलले यसअघि पनि दिइसकेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनसहितको प्रक्रियालाई स्वीकार्ने दलहरूलाई नयाँ सरकारमा समावेश गरिने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्ने विषयमा सहमत भएका छन्।
जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको हो।
मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो। उहाँको प्रतिभा बहुआयामिक थियो। राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी।
तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।