१७ असार २०८१ सोमबार
image/svg+xml

काठमाडौँबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना: ६ जना घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै

विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो।

आँबुखैरेनी–मुग्लिन खण्ड आजदेखि तीन घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आजदेखि तीन घण्टा बन्द हुने भएको छ।

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ।

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती, बिहानैदेखि लाइन बसेपनि पालो आउँदैन

तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीवार बिहानै प्रशासन कार्यालय आइपुगे। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन।

महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर

तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ।

तनहुँ आगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ।

दमौलीमा लागेको आगलागी ३ घण्टापछि नियन्त्रणमा, २० वटा सटर जले

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो।

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग आजदेखि १६ दिन बन्द

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड आजदेखि १६ दिनसम्म बन्द हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्