३० चैत्र २०८१ शनिबार
image/svg+xml ३:२३ पूर्वाह्न

एनपीएल: चितवनको सुखद सुरुवात, काठमाडौं ५ विकेटले पराजित

काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७ दशमलव १ ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनायो ।

एनपीएल: जितका लागि चितवनलाई १ सय १२ रनको लक्ष्य, काठमाडौंको ब्याटिङ चल्न सकेन

चितवन राइनोजले घातक बलिङ गरेपछि काठमाडौं गुर्खाज १११ रनमा रोकियो।

एनपीएल: चितवन राइनोजविरुद्ध काठमाडौं ब्याटिङ गर्दैै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्।

‘ एनपिएल’ क्रिकेट:विश्वचर्चित स्टार खेलाडीका कारण घरेलु दर्शक उत्साहित

विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन।फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ ।

एसीसी पुरुष अन्डर–१९ एसिया कप, नेपाल पहिलो खेल श्रीलंकासँग खेल्दै

आजै हुने अर्को खेलमा अफगानिस्तान र बंगलादेश भिड्ने छन्। बंगलादेश साविक बिजेता पनि हो।

कर्णाली याक्समा अनुबन्धित जिसन मक्सूद नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्।

दृष्टिविहीनहरुको पुरुष टी-२० विश्वकप क्रिकेट: नेपालको लगातार दोस्रो जित

दृष्टिविहीनहरुको पुरुष टी-२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।

प्रधानमन्त्री ओलीले धरहरा पुगेर एनपीएलको ट्रफी सार्वजनिक गरे

मंसिर १५ बाट आगामी पुस ६ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ८ टोली सहभागी हुदैछन्।

सम्मान र पुरस्कारले उत्साहित पूजा, बधाई थाप्न भ्याईनभ्याई

काठमाडौँ हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ।

काठमाडौं गुर्खाजमा सोउटर

काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई टोलीमा भित्र्याइसकेको छ।

इङ्ल्यान्डमाथि वेस्ट इन्डिजको पहिलो जित

५ खेलको टी–२० शृङ्खलामा इङ्ल्यान्डले यसअघि नै तीन खेलमा जित हात पारिसकेका कारण सिरिज उसले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्