होर्मुज क्षेत्रमा शान्ति कायम गर्न रुस र साउदीको पहल
रुस र साउदी अरबका विदेशमन्त्रीहरूले होर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्।
रुस र साउदी अरबका विदेशमन्त्रीहरूले होर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ।
राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्।
बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको बताएका छन्।
संवैधानिक परिषद् ऐनलाई संशोधन गर्न मन्त्रिपरिषद्बाट सिफारिस गरिएको अध्यादेशलाई राष्ट्रपतिले जारी गरेपछि परिषद्बाट न्यायाधीश र संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न अहिलेको सरकारलाई सहज र सरल हुन पुगेको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्याउन ‘हल्कारा’ तयारी अवस्थामा छन्।
बुद्ध बोधि ज्ञान प्राप्त गर्नुअघि गौतम थिए। गौतम शब्दार्थ गहन ! गहनमा गहनतम अझै। जति बुझ्यो उत्ति गहिरो। गहिरो महिमा गायनको चुरो। अभ्यास गर्दागर्दै खुल्दो रहेछ बृहत्तर ज्ञान।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ।
सर्वोच्च अदालतले छाउपडी प्रथा उन्मूलन गर्नका लागि यसलाई दण्डनीय बनाउने गरी कानुन बनाउन, जनचेतना अभियान चलाउन भनेर सरकारका नाममा परमादेश गरेको १८ वर्ष भयो ।
मनभित्र गुम्सिएका ती गह्रौँ,हजारौ व्यथाहरूलाई, मुस्कानको छहारीमा लुकाउन सिकायो।
जुम्लाको दुर्गम भूगोल, कठोर जीवन र अथाह सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्य बोकेको यो दौड खेल प्रतियोगितामा मात्रै होइन, कर्णालीको पहिचान र संघर्ष पनि बनेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।