शपथग्रहण पछि प्रधानमन्त्री ओलीले गरे शहीदको शालिकमा माल्यार्पण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन्।
प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन्।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट करिब करिब मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन्।
आज बिहान ११ बजे उनले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन्।
कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री भएसँगै उनमा संविधान संशोधनको कार्यभार पनि थपिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन्।
यसअघि एमाले अध्यक्ष ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए। जति बेला मुलुकले नयाँ संविधान पाएको थियो र भारतले नाकाबन्दी लगाएको अवस्था थियो। त्यही बेलो ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।
शुक्रबार विश्वासको मत लिने प्रक्रियामा असफल भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको झन्डै १९ महिने लगातारको सरकारमा विराम लागेको छ।