६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

सुन २ लाख नजिक, आज कतिले बढ्यो?

यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

दुई लाख नजिक सुनको मूल्य, एकैदिन ५ हजार ३०० बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ।

सुनको मूल्य तोलाको एक लाख ८५ हजार

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।

राष्ट्रपति ट्रम्पले गरे ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

ट्रम्पले पहिले परम्परागत ग्रिनकार्डको महँगो संस्करणको कुरा गरेका थिए। उनले यो नयाँ भिसाको बिक्रीले रोजगारी बढाउने र अमेरिकी राष्ट्रिय घाटा घटाउने ठाउँमा प्रयोग गर्न सकिने बताए।

सुनको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

तोलामा नौ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यकः पुष्पकमल दाहाल

काठमाडौंमा केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जाजय रहेको र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप हुने उल्लेख गर्दै अध्यक्ष दाहालले यसका लागि पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्