सुनको मूल्य फेरि उकालो लाग्न थाल्यो, आज तोलामा ९ सय बढ्यो
तर,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
तर,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन एक हजारले बढेर प्रतितोला एक लाख ६१ हजार रूपैयाँ पुगेको जानकारी दिएको छ।
चाँदी प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ।
छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा छापावाल सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजारले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६६ हजारमा कारोबार भइरहेको छ।
छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहको दुई स्पर्धामा प्रतिस्पर्धा गर्न लागेका हुन्।
भन्सार ब्यागेज क्षेत्रमा जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा ५ केजी ७ सय ग्राम सुन फेला परेको थियो।
गोल्डेन ड्रागन च्याम्पियनसिपको १५ औं संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ बुधबार अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्ने भएका छन्।
तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।