९ मंसिर २०८१ आइतबार
image/svg+xml

दाङमा ह्वात्तै बढ्यो जडीबुटी उत्पादन

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।

भैंसेपाटी निवासमा सर्न थाले मन्त्री

भैंसेपाटीस्थित नयाँ मन्त्री निवासमा मन्त्रीहरू सर्न थालेका छन्। यद्यपि यसको विधिवत् उद्घाटन भने गरिएको छैन।

‘गर्मी से बेहालः चलो रारा ताल’ कार्यक्रम शुभारम्भ

भारतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र नेपाली पत्रकारहरुको संयुक्त टोली प्रचारप्रसारको लागि रारा जाँदैछन्।

हाम्रो चुरे, हाम्रो भविष्य

राष्ट्रको प्राथमिकतामा परेको भनिएको तर हालसम्म पनि प्रभावकारिता नदेखिएको चुरे क्षेत्रको पुर्नस्थापना र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न अत्यन्त जरुरी भइसकेको छ।

दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको

दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको कूल भूभागको ६९.७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ।

जंगलमा मंगल नगर्न आदेश

विकल्पको खोजी नगरी वनको जमिनमा मात्र सुकुमबासी बसाउने कार्य कदापि उचित मान्न नसकिने भन्दै अदालतले यसो भएमा वन र निकुञ्जमार्फत गरिएका वन संरक्षणका प्रयास निस्तेज हुने पनि उल्लेख गरेको छ।

वर्षाले जोगायो वन, सबै डढेलो निभे

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाका कारण लगभग सबै वनहरूमा लागेको डढेलो नियन्त्रणमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्