कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयोः सांसद केसी
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन्।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन्।
नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपा एमालेसँग मिलेर सरकार गठनको संभावना नरहेको बताएका छन् । उनले कांग्रेसको मुख्य प्रतिष्पर्धीनै एमाले भएकाले एमालेसँग सहकार्य गरेर सरकार नबन्ने बताए ।
हकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको हो।
पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेटमा दुई बुँदे टिप्पणी गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएका छन्।
संसद्को रोस्टममा उभिएर प्रतिपक्षको तेजोबध गर्दै विश्वासको मत प्राप्त गर्नुलाई प्रचण्डको त्यो केवल दम्भ, अहंकारी प्रवृत्तिबाहेक बहादुरीपन मान्न सकिँदैन।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेलाई जोगाउने र विपक्षीलाई पेल्ने सरकारी रबैया गलत भएको भन्दै त्यसविरुद्ध सदनबाट आवाज उठाउँदै आएको कांग्रेस आइतबारदेखि सडकमा पनि उत्रिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गरेको छ ।
नेपाली कांग्रेसले आजदेखि सहकारी प्रकरणलाई केन्द्रीत गरेर सडक प्रदर्शन सुरु गर्दै छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसनेताहरुमाथि लगाइएको आरोपकाे छानबिन गर्न चुनौती दिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
प्रतिपक्षी दल नेपाली कांग्रेससहितको अवरोध पछि शुक्रवारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो गरी केहीबेर अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो।