१८ पुस २०८२ शुक्रबार
image/svg+xml

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

सञ्चारमन्त्री भन्छन्: देश निर्माण गर्न एउटा पुस्ताले त्याग गर्नुपर्छ

संञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नु पर्ने बताएका छन् ।

अपडेट: भद्रपुरको विमान दुर्घटनामा सबै यात्रु सकुशल

झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनामा सवार सबै यात्रु सुरक्षित भएका छन् । अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

रन-वेमा चिप्लियो बुद्ध एयरको विमान

बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा दुर्घटनामा परेको छ । विमान रन–वेबाट चिप्लिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

बन्दीपुर भ्रमण वर्षमा भित्रिए साढे छ लाख पर्यटक

बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ लाख ५० हजार पर्यटक भित्रिएका छन् । तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा सन् २०२५ को अवसरमा छ लाख ५० हजार पर्यटक भित्रिएका हुन् ।

६ बुँदे सम्झौतापछि तोडियो डा निकोलस भुसालको अनसन

६ बुँदे सहमतिसँगै डा निकोलस भुसाल र हरिश विष्टको अनसन तोडिएको छ । सरकार र अनसनरत दुई भुसाल र विष्टसँगको सहमतिसँगै ११ दिन अनसन तोडिएको हो ।

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए ।

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको बसबार स्तरोन्नति स्थगित गरिएको छ ।

कांग्रेस निर्णयः १५ औँ महाधिवेशन अघि बढिसक्यो, विशेषको औचित्य स्वतः समाप्त (निर्णयहरू)

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकको सार्वजनिक निर्णयको पहिलो बुँदामै उक्त कुरा उल्लेख छ।

कपिलवस्तुका १० पालिकामा अख्तियारका २७३ उजुरी

कपिलवस्तुका १० पालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७३ उजुरी हालेको छ ।

प्रवर्द्धनको प्राथमिकतामा किन परेन १०० पर्यटकीय गन्तब्यमा सूचीकृत ‘गिद्धेडाँडा’

गिद्धेडाँडाको महत्व धेरै छ, यहाँको भौतिक पूर्वाधार र प्रचार–प्रसारमा नगरपालिकाले चिन्ता र चासो राखेको छ ।

मुक्तिनाथ विकास बैंकको कृषि वित्त ३६० सुरु

बैंकले शुक्रवार काठमाडौँमा वार्षिकोत्सवको पूर्व सन्ध्यामा मुक्तिनाथ कृषि वित्त ३६० कृषिलाई सशक्त बनाउँदै, विकासलाई सक्षम बनाउँदै कार्यक्रम सुरु गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा विशेष महाधिवेशनको पक्षमा पाँच जना मात्रै!

जसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, कार्यसम्पादन समितिका सदस्यहरू अर्जुन नरसिंह केसी र उमा रेग्मी मात्रै छन्।

अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ

पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई शुक्रबार पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्