११ वैशाख २०८३ शुक्रबार
image/svg+xml

मधेस आन्दोलनको आयाम

यो आन्दोलन केवल क्षेत्रीय असन्तुष्टिको अभिव्यक्ति मात्र होइन, यो त राज्य पुनर्संरचना, समावेशिता, पहिचान र समानताको प्रश्नसँग प्रत्यक्ष रूपमा जोडिएर विकसित भएको हो।

इरान युद्ध जारी राख्न ट्रम्पसँग छ सात दिनको समय : संसदले अनुमोदन नगरे सेना फिर्ता गर्नुपर्ने

अमेरिकी संविधान अनुसार कुनै पनि युद्ध सुरु भएको ६० दिनभित्र कंग्रेसको अनुमोदन प्राप्त गर्नुपर्ने प्रावधान छ। ट्रम्पले फेब्रुअरी २८ मा युद्ध घोषणा गरेर मार्च २ मा कंग्रेसलाई जानकारी दिएका थिए।

बहुदलीय प्रजातन्त्रदेखि गणतन्त्रको यात्रासम्म (२०४६–२०६३)

२०४६ देखि २०६२/६३ सालसम्मको यात्रा केवल राजनीतिक परिवर्तन मात्र थिएन, यो नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनप्रतिको अडिग विश्वासको कथा थियो।

डिप्सिकको नयाँ मोडेल सार्वजनिक, एआई क्षेत्रमा थप प्रतिस्पर्धा

कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन-अमेरिका प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप डिप्सिकले बहुप्रतीक्षित नयाँ एआई मोडेल सार्वजनिक गरेको छ।

मधेश प्रदेश सभाको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने

मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

साउन २२ मा आउँदै ‘कमला मिस’

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ।

साचो सुकुम्बासीको पीडा जमिनको अभाव मात्र होइन, पहिचानको अभाव पनि हो : बडाल

उनले राज्यले स्टन्ट गरेर दानवीय व्यवहार प्रदर्शन गर्ने नभइ अब छुट्याउनुपर्ने जिकिर गर्दै उनले यस्तो बताएका हुन्।

सुकुमबासी बस्तीमा बसेकाहरु जाने भएपछि रास्वपा कार्यालयमा सुरक्षा व्यवस्था कडा

सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन्।

सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयप्रति एम्नेस्टी इन्टरनेसनलको चिन्ता

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले पहिलेदेखि नै सीमान्तकृत रहेका सयौँ व्यक्ति र परिवारलाई घरबारविहीन बनाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा बललाई निर्देशन दिएकोमा आपत्ति जनाएका हुन्।

एक दिवसीय अभ्यास : नेपाल ‘ए’ ले ओमानलाई दियो २८५ रनको लक्ष्य

मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनायो।

प्रतिगमनमा वाम आन्दोलन

वर्तमान चुनौतीहरू स्वीकार गर्दै वैचारिक र सांगठनिक पुनर्संरचना आवश्यक रहेकाले वाम आन्दोलनलाई पुनर्जीवित गर्ने आवश्यकता अहिले झनै तीव्र रूपमा महसुस भएको छ।

लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह

निजी क्षेत्रले नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम हुने र लगानीको वातावरण बन्ने अपेक्षाबिच उद्यमी व्यवसायीमाथि भएको धरपकड र थुनछेकबाट निरुत्साहित भएको बताएको छ।

कलाकारलाई ‘बाजा बजाउने मान्छे’मा सीमित गरियो

जनताको दुःख, पीडा र आशालाई स्वर दिने गायक रामेश श्रेष्ठ नेपाली सांगीतिक इतिहासमा ‘जनताका गायक’का रूपमा स्थापित नाम हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्