१० मंसिर २०८१ सोमबार
image/svg+xml

पर्यटन प्रवर्द्धनमा बागमती सरकार तयार छ: मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरू तयार रहेको बताएका छन्।

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीद्वारा शपथग्रहण

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार दश सदस्यीय, मुख्यमन्त्रीसहित सबै मन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राप्रपाले फेरि भन्योः हिन्दू अधिराज्य पुनःस्थापना गरिछाड्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले मन वचन र कर्म एकत्रित गरेर हिन्दु अधिराज्य पुनःस्थापना गरिछाड्ने बताएका छन्।

सुदूरपश्चिममा १०५ दिनपछि ढल्यो सोडारी सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम थियो । जसका लागि दिउँसो ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।

उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर: मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।

लुम्बिनी मुख्यमन्त्रीद्वारा खादामाला निषेध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन्।

उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताएका छन् ।

लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

जम्कट्टेल सरकारको पनि फैसला आजै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

कर्णालीका मुख्यमन्त्री कँडेलको सम्पत्ति: दुई वटा घर र ३३ लाख नगद

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सुर्खेत र काठमाडौँमा गरेर दुई वटा घर र ३३ लाख १२ हजार ४ सय ८५ रुपैयाँ नगद बैंकमा जम्मा रहेको सार्वजनिक भएको छ।

मधेस सरकारबाट समर्थन फिर्ता लिने तयारीमा कांग्रेस,पूर्णता नपाउँदै सिंह सरकार धरापमा

मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेको छ। बिहीबार कांग्रेस संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्न लागेको कांग्रेसका सांसद कुमारकान्त झाले जानकारी दिए ।

कोसी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन्।

विश्वासको मत पाएको ४८ घन्टामै मधेस सरकार संकटमा, कांग्रेस नेतृत्वमा सरकार बनाउन कसरत

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्