२० आश्विन २०८१ आइतबार
image/svg+xml

डुडुवा खोलामा नयाँ पुल निर्माण भएपछि आवागमनमा सहज

नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमनमा सहज भएको छ।

परिवारका तीन सदस्य अकालमै गुमाउँदा विक्षिप्त छन् श्यामलाल

श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणबाट सङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त भएका छन्।

बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र

जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए।

सीमावर्ती सहरमा भयावह बन्दै लागुऔषध कारोबार

साउनको पहिलो साता जानकी गाउँपालिका–६ मा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना पाएपछि प्रहरीले उनीहरूलाई पछ्याउन सुरु गर्‍यो।

हाईकिङसँगै चुरे पहाडमा सन्तानेश्वरको दर्शन

नेपालगञ्जदेखी पुर्वमा हुलाकी सडक हुँदै करिव २५ किलोमिटर यात्रा पार गरेपछि बाँकेको नरैनापुर आउँछ।

मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउन मुस्किल

वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताए।

बिरामी बोकेर उडेको हेलिकोप्टर मौसम खराबीका कारण खेतमै आकस्मिक अवरतण

डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान गर्ने तयारीमा रहेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।

वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए।

बाँकेको विकास बजेटमा लगातार सुधार

पछिल्लो तीन वर्षयता विकास बजेटमा क्रमिक रुपले सुधार हुदै गएको नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले पुष्टि गरेको छ।

आजदेखि थप ५ जिल्लामा पारिवारिक इजलास

सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो।

बाँकेमा वनक्षेत्रमा बनाइएका घरटहरा हटाइए

डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ।

प्रहरीले गर्‍यो एक करोडभन्दा बढीकाे सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्