७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बाँकेको विकास बजेटमा लगातार सुधार

पछिल्लो तीन वर्षयता विकास बजेटमा क्रमिक रुपले सुधार हुदै गएको नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले पुष्टि गरेको छ।

आजदेखि थप ५ जिल्लामा पारिवारिक इजलास

सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो।

बाँकेमा वनक्षेत्रमा बनाइएका घरटहरा हटाइए

डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ।

प्रहरीले गर्‍यो एक करोडभन्दा बढीकाे सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ।

चुनावमा गरिएको प्रतिबद्धता कार्यान्वयनबारे छलफल

नेपाली कांग्रेस बाँकेले स्थानीय तहको सेवा प्रभावकारी बनाउने उद्देश्यले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेको छ।

सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन कोहलपुरमा प्रहरीले गोली चलायो

कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्