२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

चितवनले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज भइरहेको २०औँ खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। चितवनले काठमान्डुलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

आजै सम्पन्न प्रतियोगिताको १९ औं खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

यो पनि पढ्नुहोस्

युभराजको विष्फोटक शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

प्रकाशित: २३ कार्तिक २०८३ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App