उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच भेट भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०८३ १६:३९ सोमबार





