१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एसएलआर, कटुवा बन्दुकसहित लुटपाट, ३ जना प्रहरी नियन्त्रणमा

मुगुको कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँमा जेठ १२ गते भएको लुटपाट घटनामा संलग्नमध्ये तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

मुगुको डोल्फू गाउँ लुट्ने समूह एसएलआरसहित पक्राउ

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका १ डोल्फू गाउँ लुटपाटमा संलग्नहरूलाई प्रहरीले अत्याधुनिक हतियारसहित जुम्लाबाट पक्राउ गरेको छ।

२ दिनमा चार यार्सा सङ्कलकको मृत्यु, एकको अवस्था गम्भीर

बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ। लेक लागेर उनीहरूको मृत्यु भएको बताइएको छ।

दुर्गममा छैनन् कर्मचारी

सरकारले दिएको दरबन्दी अनुसार ६ जना अधिकृत, एकजना उपसचिवको पद खालिरहेको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद साहले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्