दुई आवमा कर्णालीमा एक सय १७ किलोमिटर सडक कालेपत्र
कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।
कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।
कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन्।
निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आजदेखि तीन घण्टा बन्द हुने भएको छ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः सुरू भएको छ।
सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।
सहरी जीवनमा ‘ट्राफिक’ सबैलाई सहजै छुने विषय हो। प्रायः सबै सडकका प्रयोगकर्ता हुन्छन्। कोही पैदल हिँड्छन्। कोही आफ्नो गच्छेअनुसारको सवारीमा यात्रा गर्छन्। यी सबैलाई व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी भने प्रहरीको हुन्छ।
रिडी–तम्घास सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको छ।
आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ।
ठक्कर लागेको व्यक्ति भुक्लुक्क लड्यो र तत्काल ज्यान गयो भने त्यस्तो अवस्थामा के हुन्छ? ल भैगो, ज्यान गएन तर गम्भीर चोटपटक लाग्यो भने के हुन्छ? यस विषयमा नेपालमा सम्भवतः सोचिएको छैन।
गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।
साँगुरो राजमार्ग त्यसमा पनि मर्मतसम्भार नहुँदा वर्षेनी कर्णाली राजमार्गको अवस्था दयनीय हुन थालेको हो। जसले गर्दा माथिल्लो कर्णालीको यात्रा सास्ती हुने गरेको छ।
जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ।