काठमाडौंमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ।
झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा सोमबार जनकपुरधाम पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन।
दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ।
तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्।
नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा. उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालसमक्ष १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईको इनिङमा पावर प्ले(६ ओभर) सकिएको छ । जसमा युएईले २ विकेट गुमाएर ३७ रन जोडेको छ ।
नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित भएका छन्।
नेपालका ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरूले एशिया तथा अन्य देशका यात्रुहरूबाट क्रस–बोर्डर मोबाइल भुक्तानीहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ। सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् ।
इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।