२० असार २०८१ बिहीबार
image/svg+xml

दुई पटक बयान दिएको मान्छे फरार अभियुक्त, गृहमन्त्रीको जवाफ माग

विवादित ‘द डार्क फाइल’ प्रकरणमा मुद्दा दर्ता हुँदा दुई जना फरार सूचीमा राखेको विषय संसद्मा उठेको छ।

प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयोः सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन्।

कांग्रेसको प्रश्न–एमाले सदस्यता लिएपछि पूर्वराष्ट्रपतिले सुविधा लिन मिल्छ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ‘सदस्यता नवीकरण गरेको’ भन्ने विषय संघीय संसदमा उठेको छ।

प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकल बाहिरका मान्छे राखे, जवाफ चाहियो: कांग्रेस

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले भारत भ्रमणमा रहँदा भारतका प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकल बाहिरको मान्छे राखेको बताएका हुन्।

घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैनः सांसद खतिवडा

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन्।

गृहमन्त्रीमाथि संसदीय छानबिनको मागमा कांग्रेसको अडान कायमै, थप सशक्तरूपमा प्रस्तुत हुने संकेत

नेपाली कांग्रेसले प्रतिनिधि सभाको शुक्रबार सुरु हुने बजेट अधिवेशनमा थप सशक्तरुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

अब उपप्रधानमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउँछन् ?

यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडा भने गृहमन्त्रीले संसद्मा आफूलाई लागेको आरोपको बारेमा बोल्न आवश्यक नभएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्