९ वैशाख २०८२ मंगलबार
image/svg+xml २१:३४ अपराह्न

प्रहरीद्वारा निर्घात कुटपिट भिडिओ: छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया सुरु

‘घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको ब्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

जय ट्रफी फाइनल: कुशल भुर्तेल लयमा देखिदा पुलिसको सन्तुलित सुरुवात

पुलिसका तर्फबाट अनुभवी ओपनर कुशल भुर्तेल लयमा देखिएका छन् । उनले ५१ बलको सामना गरी व्यक्तिगत ५० रन जाेड्दै अर्धशतकीय पारी खेलिसकेका छन् ।

जय ट्रफी : बागमतीलाई पराजित गर्दै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

लिगको आफ्नो तेस्रो खेलमा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो । दुईमा बराबरी र एकमा जित निकालेको त्रिभुवन आर्मी पनि फाइनलमा प्रवेश गरेको छ ।

हबल्दारमाथि अरूलाई फसाउन खोजेको आरोपः हिरासत पुग्दा आत्महत्या प्रयास

अरूलाई फसाउन खोजेको आरोप लागेर हिरासतमा पुगेका प्रहरी हबल्दारले जिल्ला प्रहरी कार्यालय बाराको थुनुवा कोठामै आत्महत्याको प्रयास गरेका छन् ।

जय ट्रफी : मधेशविरुद्ध पुलिसलाई अग्रता

वीरगञ्जमा मधेशलाई १२९ रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्स थालेको पुलिसले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ । यो अवस्थामा पुलिस ४५ रनले अघि रहेको छ र उसँग अझै ७ विकेट बाँकी छ ।

जय ट्रफी : आर्मी र पुलिसबीचको खेल बराबरीमा

वीरगञ्जमा दोस्रो दिन आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल बराबरीमा सकिएको हो ।

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ।

सर्लाहीमा मापसे चेक गर्ने प्रहरीमाथि नै आक्रमण, पाँच राउन्ड हवाइ फायर

शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा सवारी चालकहरूलाई मापसे चेक जाँच गर्ने क्रममा केही व्यक्तिहरुले प्रहरीलाई घेरा हाली आक्रमण गरेका हुन्।

देशभर ५ हजार ८१५ रोपनीको गाँजा फडानी

प्रहरीको अनुसार आर्थिक वर्ष २०८१/०८२ मंसिर मसान्तसम्म ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको हो।

चक्कु हानी युवकको हत्या आरोपमा क्याफेका सञ्चालकसहित तीन जना पक्राउ

ललितपुरमा युवाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गुन्डा नाइके सत्यमान लामा पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई पक्राउ गरेको हो।

बोरामा ३७ किलो चरेस बोकेर बजारमै यात्रा, प्रहरी देख्दा सडकमा फ्याँकेर फरार

पछाडि बसेको व्यक्तिले प्लास्टिक बोरा बोकेको थियो । प्रहरी चेकजाँचमा रहेको देखेपछि दुवैले बोरा फ्याँकेर मोटरसाइकलमै भागेको कैलाली प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्