अमेरिकी आक्रमणको अर्थ
स्वाभाविक रूपमा लोकतान्त्रिक शासनको पक्षधर धुरीले यसलाई जायज नै मान्ला। तैपनि अर्को देशमा गएर यो तहको आक्रमण हुनुलाई भने धेरैले अस्वाभाविक मानेका छन्।
स्वाभाविक रूपमा लोकतान्त्रिक शासनको पक्षधर धुरीले यसलाई जायज नै मान्ला। तैपनि अर्को देशमा गएर यो तहको आक्रमण हुनुलाई भने धेरैले अस्वाभाविक मानेका छन्।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले जुम्लामा उम्मेदवार छनोट प्रक्रिया विवादित बनेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र साउदी अरेबियाबिच यही जनवरी अन्तिम साता सम्झौतामा हस्ताक्षर हुने छ ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन जारी गरेको आचारसंहितामा बालबालिकाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।
नेकपा एमाले लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाउँदै केन्द्रमा सिफारिस पठाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू निर्वाचन आयोगले नियुक्त गरेको छ ।
नेकपा एमाले बागलुङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर-१ बाट जिल्ला अध्यक्ष हिराबहादुर केसीसहित तीन जनाको नाम सिफारिस गरेको छ।
चार पटक प्रतिनिधि सभा सदस्यमा जितेका र गत निर्वाचनमा झिनो मतले पराजित एमाले नेता बृजेश कुमार गुप्ता र पूर्वमन्त्री बलराम अधिकारीको फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनकालागि एमालेबाट नाम सिफारिस गरिएन ।
नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति विस्तार गर्दै ३३ जना नयाँ सदस्य थप गरेको छ।
विश्वचर्चित नेटफ्लिक्स सिरिज स्ट्रेन्जर थिंग्सको अन्तिम शृङ्खला प्रसारण भएसँगै यसको अन्त्यलाई लिएर फ्यानहरुले आ-आफ्नै थ्योरी बनाएका छन्।
पाँच महिनामा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई १४ करोड रुपैयाँ जरिवाना गरेको छ ।
पहिलो दिनको केन्द्रीय समिति बैठकमा पार्टीमा समाहित भएका पक्षको समायोजन, निर्वाचन टिकट व्यवस्थापन र पार्टीले अंगिकार गर्ने सैद्धान्तिक विषयमा छलफल भएको थियो। जसमा सैद्धान्तिक पक्षको छलफल लगभग टुंगिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
अमेरिकाका उच्च सैनिक अधिकारीहरूका अनुसार ६३ वर्षका मादुरो कहाँ सुत्थे, उनले के खान्थे, के लगाउँथे भन्नेमा जासुसहरूले निगरानी राख्दै आएका थिए ।