७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन

लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो । सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेस गरेका थिए ।

नेपालगन्जमा चार जना हुन्डी कारोबारी पक्राउ

ठुलो रकमसहित नेपालगन्जमा हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । नेपालगन्ज–१२, बेलासपुरबाट २४ लाख ६२ हजार तीन सय १५ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

खोलाले बगाउँदा नेपालगन्जमा एक जना बेपत्ता

नेपालगन्जकाे मनिकापुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । अन्दाजी ४२ वर्षीय सुशील प्रसाद दाहाल बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख(एसपी)तुलबहादुर कार्कीले जानकारी दिए ।

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ।विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ।

महिला क्याम्पस स्थापनापछि मधेशी र मुस्लिम किशाेरीमा उत्साह

बाँकेका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ।

बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७/०७८ मा आठ उजुरी परेकामा आव २०८०/०८१ मा त्यो सङ्ख्या ४७ पुगेको जानकारी गराइएको थियो।

अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ।

करोड लागतको आयोजनामा एक हजार बजेट

सयौं उपभोक्ता लक्षित यस आयोजनाका लागि संघीय सरकारले भने चालु आर्थिक वर्षका लागि मात्र एक हजार रुपैयाँ बजेट छुट्याएको छ।

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्