एलपीजी आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो
भन्सार विभागका अनुसार भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन एलपीजी आयात भएको छ।
भन्सार विभागका अनुसार भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन एलपीजी आयात भएको छ।
बाँकी कडा पहरा फोर्न सेनाले नौ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण गरेको कार्यालयले जनाएको छ।
ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो।
शुक्रबार साँझ भएको दुर्घटनामा घाइते २७ वर्षीया कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार-मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ।
स्याफ्रुबेंसीतर्फ जाने सडकसहितका सबै संरचना खण्डहर बनेका छन्। स्याफ्रुबेंसी बजारमा कति घर थिए भन्ने यकिन तथ्यांक संकलन भैसकेको छैन।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बीमितलाई अनिवार्य रूपमा केवाइसी अपडेट गर्न आग्रह गरेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका बालबालिका बढी प्रभावित भएको पाइएको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका-५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ।
मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा युएइ विरूद्व नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
लिगमा बेहोरेको हारको बदला लिँदै कर्णाली शिवराज जारी नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनको फाइनलमा पुगेको छ।
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेकी छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हालसम्म बाढी प्रभावित ५ हजार ५७८ जनाले मनोसामाजिक प्राथमिक सहायता तथा परामर्श सेवा प्राप्त गरेका छन्।
वेस्ट ह्याम युनाइटेडले च्याम्पियनसिपमा लगातार चौथो जित निकाल्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन्।