सिसिआरसी कलेज नजिक आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल क्षतिग्रस्त
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आइतबार साँझ आगलागी भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ धुन्चे पाखामा शुक्रवार आगलागी भएको छ । स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रस्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ।
जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।
कोशी प्रदेशमा प्राकृतिक विपत्तिबाट गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ।
जलवायु परिवर्तनका कारण विश्वका विभिन्न जङ्गलहरूमा आगलागीको घटना बढ्न थालेको छ।
बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ।
बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन्।
कुवेतस्थित एक भवनमा भएको आगलागीमा परी मृत्यु भएकामध्ये ४० जना भारतीय नागरिक रहेको पुष्टि भएको छ।
क्यानडा सरकारले घटनाबारे जानकारी दिँदै विमानमा ३८९ जना यात्रुसहित चालक दलका १३ जना सकुशल रहेको बताएको छ।
काठमाडौंकाे चाबहिलमा आगलागीबाट एकै परिवारका पाँच जना घाइते भएका छन्।
पथरीशनिश्चरे नगरपालिका–७ फाल्गुनन्द चोकका रेवतीप्रसाद सापकोटाको अंशु एण्ड अमिसा पसल तथा कोल्ड सेन्टरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ।