तनहुँ आगलागी अपडेट: क्षतिको विवरण सङ्कलन गरिँदै
तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ।
तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ।
ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी थप एकजनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाका कारण लगभग सबै वनहरूमा लागेको डढेलो नियन्त्रणमा आएको हो।
सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।
आगलागीका कारण पछिल्लो पाँच वर्षमा साढे नौ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।