१५ चैत्र २०८२ आइतबार
image/svg+xml

ओली जोगाउने आन्दोलनमा भदौ २४ को दोषीको खोजी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोगाउन आयोजित आन्दोलनमा भदौ २४ गतेको दोषीको खोजी भएको छ ।

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

एमाले अध्यक्ष ओलीको प्रभावकारी उपचार गर्न अदालतको आदेश

पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतले आदेश दिएको छ ।

व्यस्त भएर सरकारका १०० बुँदे कार्यसूची हेर्न भ्याएकै छैन: दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको १०० बुँदे कार्यसूची आफूले हालसम्म नहेरेको बताएका छन् ।

‘सय कार्यसूची’ अभियान: मन्त्रीहरूको सुधारमुखी कदमले सकारात्मक सुरुवात

सरकारद्वारा स्वीकृत‘१०० कार्यसूची’ अन्तर्गत सुशासन, पारदर्शिता, सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, भ्रष्टाचार नियन्त्रण तथा विकास निर्माणलाई तीव्रता दिने विषयलाई प्राथमिकतामा राखिएको छ।

गड्डाचौकी क्षेत्रको नेपाली भूमी भारतले मिचेको दावी

हाल नदीको धारभन्दा करिब २.५ किलोमिटर नेपालतर्फ नेपाल–भारत सीमा प्रवेशद्वार निर्माण गरिएको देखिएको छ।

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

ओली र लेखकलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

एमालेको आक्रमणमा सुरक्षा गार्ड

आइतबार बबरमहल क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक सुरक्षागार्डमाथि कुटपिट भएको छ।

भोलि पनि एमालेले विरोध प्रदर्शन गर्ने

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र कार्यकर्तामाथिको धरपकड विरुद्ध नेकपा (एमाले) ले सोमबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

बस्नेतले भने: बालेन सरकारले व्यापक दमन गर्‍यो

नेकपा एमालेका सचिव महेश बस्नेतले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तामाथि बालेन सरकारले व्यापक दमन गरेको बताएका छन्।

रवि लामिछानेसम्बन्धी मुद्दा अब पूर्ण इजलासमा

अदालतले उक्त मुद्दालाई गम्भीर प्रकृतिको मान्दै विस्तृत कानुनी व्याख्या आवश्यक रहेको निष्कर्षसहित पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

ओलीको स्वास्थ्य उच्च जोखिममा, आइसोलेसन अनिवार्य

उच्चरक्तचाप, मधुमहे, मिर्गौलामा पानी जमेको, पित्तथैलीमा पथरी, थाइराइड लगायत समस्या देखिएको अस्पतालले जनाएको छ ।

अमेरिका पुग्ने मिसाइल निर्माणको तयारीमा उत्तर कोरिया

अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल कार्यक्रमसँग जोडेर हेरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्