१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुदुरपश्चिम रोयल्सलाई टेलिकमको साथ

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ।

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ।

पहिलो त्रैमासिकमा नेपाल टेलिकमको कुल आय झन्डै ६ प्रतिशतले घट्यो

नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल आयमा झन्डै ६ प्रतिशतले कमी आएको छ।

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

सुदूरपश्चिमका तीन जिल्लामा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ।

बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड

जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड अज्ञात समूहद्वारा तोडफोड भएको हो।

मोबाइलमा नेटवर्क खोज्दै हिँड्नुपर्ने लमजुङका स्थानीयको बाध्यता

लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ।

नेपाल टेलिकमको खुद नाफा साढे ६ अर्ब

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बंगलादेशमा जनविद्रोह: व्यापार प्रभावित, विद्युत् बिक्री सम्झौता अनिश्चित

विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हिँसा भड्किएर परिस्थिति असामान्य बनेपछि बंगलादेश र नेपालबीचको व्यापार प्रभावित भएको छ।

बिहीबार राति ११ बजेदेखि ४ घन्टाका लागि नेपाल टेलिकमका केही सेवाहरु अवरुद्ध हुने

नेपाल टेलिकमले आफ्नो विद्युतीय प्रणालीको स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजे देखि करिब ४ घण्टासम्म आफ्ना केही सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ।

नेपालको सेमिफाइनलमा प्रतिद्वन्द्वी किर्गिस्तान

नेपालले माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्