५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारत सरकारको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण

नेपालको दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण गरिएको छ।

कामना बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका वडा ५ पाडाजुङ्गस्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो।

रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’

रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।

सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ

विद्यालयलाई वन तथा वातावरण संरक्षण सम्बन्धी पाठ्यसामग्री हस्तान्तरण

विद्यालय तहबाटै वन तथा वातावरण सम्बन्धी सचेतना बिस्तारको मुख्य उद्देश्य सहित डिभिजन वन कार्यालय ताप्लेजुङले यहाँका ४ वटा विद्यालयलाई पाठ्य सामाग्रीकासाथ एक–एक थान दराज उपलब्ध गराएको छ।

यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ।

वित्तिय हस्तान्तरण संघ प्रदेश र स्थानीय तहलाई

वित्तिय हस्तान्तरण संघ प्रदेश र स्थानिय तहलाई कार्यप्रगतीका आधारमा हस्तान्तरणको व्यवस्था मिलाइएको छ।

३० अर्ब मात्र लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।

लूनिभाःद्वारा शैक्षिक सामग्री हस्तान्तरण

लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

मुक्तिनाथ बैंंकद्वारा दुर्घटना बिमाबापत १० लाख हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

महालक्ष्मी बैंकद्वारा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन्।

सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण गरेको छ।

जापानद्वारा श्रवण पहिचान उपकरण हस्तान्तरण

जापान सरकारले बिपी नेत्र विज्ञान प्रतिष्ठानलाई श्रवण पहिचान उपकरण तथा ध्वनिरोधी कक्ष हस्तान्तरण गरेको छ।

नवप्रवर्धनात्मक उद्योगलाई प्रवर्द्धन गर्न प्रविधि हस्तान्तरण

८० प्रतिशत कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा सो प्रविधियुक्त मेशीनरी खरिद गरी बाडिएको हो। जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्याल घरेलु तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले उक्त प्रविधि हस्तान्तरण गरेका थिए।

महानगरद्वारा चार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्