फरक विचारको कारण दुर्व्यवहार गर्नु गलत :महामन्त्री थापा
महामन्त्री थापाले एक असल प्रजातन्त्रवादीले सधैं विचारको विविधतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
महामन्त्री थापाले एक असल प्रजातन्त्रवादीले सधैं विचारको विविधतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मुलुकले ठुलो क्षति बहोर्नुपर्यो।
मंगलबार विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालयमा निधिमाथि दुर्व्यवहार गरेका थिए। सोहीकारण केही समय अवस्था तनावग्रस्त बनेको थियो।
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै अर्का नेता रामहरि खतिवडाले आपत्ति जनाएका छन्।
नेपाली क्रिकेटका उदाउँदा खेलाडी शेर मल्ल बागबजारको गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
ग्रीनल्यान्डमाथि अमेरिकाले पुनः नियन्त्रण गर्नुपर्ने माग गरेपछि छ वटा युरोपेली सहयोगी देशहरू डेनमार्कको समर्थनमा एकजुट भएका छन्।
फरक क्षेत्रका दुई प्रभावशाली चिन्तक–राजनीतिक दूरदर्शी बिपी कोइराला र व्यवस्थापन सिद्धान्तकार डब्लु एडवड्र्स डेमिङले एकअर्कालाई पूरक चेतावनी दिएका छन्।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।
बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव यही पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो।
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले यो रकम अनिवार्य दायित्व सृजना भएको अवस्थामा भुक्तानीका लागि प्रयोग भएको बताए।
वडा ५ की ममतासिंह राजवंशीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत भेट्रान ४० वर्षमाथि महिला सिंगल्सतर्फ स्वर्ण जितेकी छन्।
विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इन्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ।
आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।